Category: Uncategorized

नौलो सिर्जना

नेपाली दाजुभाइ दिदीबहिनी उठ्नु पर्छ अब अन्याय र अत्याचारको बिरोधमा लड्नुपर्छ अब भाषा धर्म सस्कृति लाई सम्मान र संरक्षण गर्नु पर्छकुसंस्कार र कुरीतिलाई जरै....

कविता

हाम्रो ईलाम राम्रो ईलामसुन्दर ईलाम हरियाली ईलाम प्रकृतिको काखमा रम्ने सुन्दर ठाँउ ईलामहरियाली डाँडापाखा प्यारो गाउँ ईलाम ।। माइपोखरी लाई अङ्गालेर ईलामले काखमागुन्जिन्छ गित....

गजल

भन्छु आज एउटा कुरा सुन पियारीछ चाह मेरो अब तिम्रै हुन पियारी,, तिम्रो साथ पाए भने मेरो जित हुन्छलगाइदेउ यत्ती एउटा गुन पियारी!! मेरा....

मुक्तक

मुक्तकबगिरहने आँसुको तलाउ देखाएर गल्ती गरेँमुटुमा उसको लागि ठाउँ देखाएर गल्ती गरेँप्यारको नाममा नुनचुक बोकेर हिँड्नेलाईमनमा लागेको गहिरो घाउ देखाएर गल्ती गरेँ।। जोकोहीको मनमा....

मुक्तक

मुक्तक✍️ तिमी पक्कै आउली ठानी म नि बेनी झरेको छु।तिम्रा ईच्छा साकार पार्ने बन्दोबस्त गरेको छु।सारी चोली लगाएर चिरिच्याट्ट भा’कि हौली,आजै भाग्ने सुरसार हुँदा....

गजल

💐गजल💐 आफ्नो दुख पीडाहरुलाई म सधैं दबाएर राख्छुकसैले जति सोधेपनि सबैसित लुकाएर राख्छु प्रेम शाश्वत सत्य हो त्यही नै मेरो पुजा आराधना होतिमीलाई देवी....

२मुक्तक

1 .मुक्तक:घरवार घर वनायौ मिलेर चावी उनैले लिएर गएताला म सगै छ मिल्दैन अन्त खोल्न गएकती वसुॅ प्रतिक्षामा पुर्पुरोमा हात लगाइहुकुम छ विदेशबाट म....

गीत

💐मिठो गीत लेख्छु प्रिया म तिम्रो अंगड़ाईमा💐 एउटा गीत तिम्रो अधरलाई दोस्रो नयन लडाईमामिठो गीत लेख्छु प्रिया म तिम्रो अंगडाईमा चुरा पोते झुम्का बाली....

लघुकथा:धर्मशीला

लघुकथा:धर्मशीला माइतमै बसेर जेनतेन एस एल सी पास गरीन । उच्च शीक्षा पढने अदम्य सोच हुदाहुदै पनि स्रोत नजुटेपछी भर्ना गरी प्राइभेट पढन थालिन्....

कविता

विरागछन्द- पञ्चचामर कि मर्छ चेतना कतै भएर जीर्ण आवरुकि सर्छ बोट आशको मरेर बाच्दछन् तरु -१ न लोकतन्त्र खास छन् न सारथी उदार छन्भयो....