Category: गजल

गजल

एउटा सिङ्गो पुस्तक हुँ कहानी बराबर छुमीठा मिठा शब्द फुर्छन् रोमानी बराबर छु । मैलो मनका राजारानी मैलै देख्छन् मलाईफ्याट्ट सफा बोलि दिन्छु पानी....

गजल

हाँस्दैखेल्दै काखमा बसी,अनेक सपना बुन्छ्यौ तिमी,थाहा छैन मेरी मुटु,भोलि कसकी  हुन्छ्यौ तिमी । व्यर्थै कहाँ हो र तिम्रो,यो दुनियाँले तारीफ गर्ने,लाखौँ तारा बीचपनि,एक गज्जबकी....

गजल

अझै पनि तिम्रै यादमा हराउदै छु सानु !!झस्किएर सपनीमा कराउदै छु सानु !! थाहै थिएन भुल्न गाह्रो होला भन्ने तअझै पनि तिमीलाई मन पराउदै....

गजल

गजलघरको छानो भत्किएपछी बल्ल त्रिपाल पुग्छभन्नुस् कहिले सदनमा गरिबको सवाल पुग्छ म यस्तो दुर्गम क्षेत्रमा जन्मिएको मान्छे हुँदुई चार दिन लगाई बिरामी अस्पताल पुग्छ....

गजल

आफ्नै मनलाई दोषी माने तिम्रै गल्ती हुदाँपनि।तिमीलाई सही भन्न जाने तिम्रै गल्ती हुदाँपनि। यस्तै रहेछ माया आखिर भविष्यै नभएको,तिमीले दिएको चोट धाने तिम्रै गल्ती....

गजल

बनाएको छु हिम्मत आज सागर जस्तै हेर डुब्न दिन्न तिम्लाई किनारा लिएर आएँ मैले

गजल

धेरै पीडा हुने गर्छ झन झन दुर्गम बस्तीमाफेरि बुझ्दै नबुझ्ने मानिस छन् दुर्गम बस्तीमा किन ? याे प्रकृतिले पनि यसरी रुवाइरहन्छसधैं भत्केका छन् घर....

गजल

धेरै बात नौला सिकायौ तिमीलेकेही गर्ने आशा जगायौ तिमीले अँध्यारो कोठाको उघारेर पर्दामलाई उज्यालो देखायौ तिमीले थिएँ एक्लो यात्री सहारा बिनाकोम लड्दा दिई हात....

गजल

छुट्टीएर बसेका प्रेम जोडीहरूले, चाबी बिनाको ताल्चा हेर्नुहोस।

गजल

गजल,,चरित्र खराब छ सेताे छालाकाे के कामघाँटी काटिदा उपहार मालाकाे के काम मेरो प्रेम युद्धमा हात काटे पछि प्रियाहातमा हाल्न दिएको बालाको के काम....