Category: मुक्तक

मुक्तक

जोस्ले देस बिगार्यों उही खास भएकाछनपड़ने हरु फेल र घोक्ने हरू पास भएकाछनजस्तो देखें तेस्तै लेख्न कोसीस गरें छू मैलेफ़ण्टूस हरुको राज्यमा बिदुवानहरु दास....

मुक्तक

  कन्चन आकाश दाग लगाउने त्यो बादललाई हेर मनै लोभ्याउने तिम्रा नयन झनै गाजललाई हेर विवेद रहित छैन समाज जातियता छ मौलाउॅदो एकाकार हुन....

मुक्तक

मुक्तक पीडा लुकाई मनका कुरा खोल्न छोडि दिएउस्को हाँसो उस्को खुशी विथोल्न छोडि दिएमायाको नाटक गरि धोकादिने निस्ठुरी सँग,आज भोलि मैले पनि बोल्न छोडि....

मुक्तक्

हाम्रो सम्बन्ध कहानी भैसकेको छरुँदारुँदै रुने बानी भैसकेको छमलाई बारम्बार जलाउन नखोजयो मन उहिले खरानी भैसकेको छ !! मन्जु सिग्देल भैरहवा

मुक्तक

मुक्तकजस्तै पीडा होस हासेर ठिकै छ भन्नू पर्छआखामा आँसु साचेर ठिकै छ भन्नू पर्छतिम्रो दुखमा रमाउछ हास्छ भने दुनियाओठमा मुस्कान राखेर ठिकै छ भन्नू....

मुक्तक

मन्दिर पुगेर भगवान ढोगेर मिल्दै मिल्दैनआवेगमा जहाँतहिँ दगुरेर मिल्दै मिल्दैनसत्कर्म गरेर आफैं भित्र खोज्न सिक्नुस्खुसी अर्काको कुभलो सोचेर मिल्दै मिल्दैन।।अन्जिता राउत

मुक्तक

तिम्रो गल्तीमा पनि आफैं झुकेर तिमीबाट सिकेँतिम्रो मन टुट्न नदिई आफू दुखेर तिमीबाट सिकेँचाहे समान होस् या सम्बन्ध पुरानो हुँदै गएपछिनिष्क्रिय रूपमा महत्त्व घट्छ....

मुक्तक

मुक्तक आलु मुला रोप्ने ठाउँ खन्दा ड्याङ मिलाउन गाह्रोफुर्लुङ डोका फुङ्चा बुन्दा प्याङ मिलाउन गाह्रोगीत कथा कहानी कविता लेख्ने प्रयास गर्दै गर्दा— शब्द संयोजन....

मुक्तक

मुक्तकबगिरहने आँसुको तलाउ देखाएर गल्ती गरेँमुटुमा उसको लागि ठाउँ देखाएर गल्ती गरेँप्यारको नाममा नुनचुक बोकेर हिँड्नेलाईमनमा लागेको गहिरो घाउ देखाएर गल्ती गरेँ।। जोकोहीको मनमा....

मुक्तक

अर्काकी, बुँढी पछि लाएर, हैरान पारीभन्छे, तिमी त हौं मेरो, मायाको घारीके गरुँ?बुँढीले थाहा पाए, मार्छे मलाईबनाउँछे कि क्या हो, न पारी न वारी।....