Category: कविता

म मतदाता

एक चोक्टा मासु भातमा नै मत साट्छुमत माग्न आउनेहरु सबैलाई नै ढाट्छुखाली हात कहिले म मत त नै हाल्दिनमासु भात पैसामा आफ्नो मत साट्छु!....

झरेको पात

झरेको पातजन्मिदै बाले फालिदिनु भनेका थिए रेबाकै मुखराबीन्दबाट सुनेकी थिएँ lओछ्यान परेकै बेला, थलिएकै बेला lखेल्दा लागेको तिरको तारो हुँ,म भेट्नु खुस्किएर झरेको पात....

कविता

नआउँछ कोही सोध्न हाल खबर भनी के भयो तँलाई गर्न खोज्छन पशुहरु दाउ छोपि अन्याय ती महिलालाई ।।

उस्तै उस्तै

उस्तै उस्तै…बादलले ढाकेको आकाश।पिडाले ढाकेको मेरो मन।उस्तै उस्तै…हावाले छोडेर गएको धूलो।तिमीले छोडेर गएको म।उस्तै उस्तै…नदीले बगाएको ढुङ्गा।आफ्नाले दिएको चोट।उस्तै उस्तै…भिडमा खसेको आशु।आफ्नाबीचको एक्लोपन।उस्तै उस्तै…निभेको....

कविता

इलामको ललिपप,गाईको दुध उस्तै स्वादिलो हरेक पर्यटकको इलाम आकर्षणको केन्द्र हो ।।

फूल

हाँसी हाँसी बाँच्ने हैन मर्न पनि फूल तिमी तयार मान्छे मान्छे बीचमा पनि जगाउछौ तिमीले प्यार ।।

झरेको पात

अहिले हेर त आमा, यी संघर्षहरु बेजोड जागेका छन् मलाइ कुदाउँदै,थकाउँदै उडाइरहेका छन् l

गद्यकविता

गद्यकविता बलात्कारीको वक्तव्य नमस्कारम बलात्कारी हुँमलाई याद छ तथ्यांकमैले पाँच बर्षमा एक हजार चार सय उनान्सत्तरी बलात्कार गरेमनमानी गरे ।कहिले उसका छोरि कहिले उसको....

पाठक घट्ने चिन्ता !

पाठक घट्ने चिन्ताले कविहरू सत्य लेख्दैनन न्याय लेख्दैनन् समानता र स्वतन्त्रता त मरे लेख्दैनन ।

अगमसिंह गिरीको कविता

विषादका काला धर्साहरू कोरिएछन्